छ्याङदी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

1 महिना अगाडी
छ्याङदी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले जेठ २ गतेदेखि लागूहुने गरी बिओके क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य बिओके क्यापिटलले गर्नेछ । 


Share this with your friends: