बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

1 महिना अगाडी
बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सिद्धार्थ क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  

यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलले गर्नेछ । 


Share this with your friends: