निर्जीवन बीमा


अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत पुस २५ देखि आज पुस २७ गतेसम्म कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।  कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगाना र प्रशिक्षण भने बीमा...

सानिमा जनरलको वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गरिने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा विद्युतीय माध्यम जुम एपमार्फत मात्रै सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै नेपाल सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेकाले कम्पनीले वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीले पुस ३०...

बीमा समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांसमा रोक लगाउने तयारी

काठमाण्डौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको छ । समितिले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट निर्जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजन बाहेक नगद लाभांस वितरणमा रोक लगाउने तयारी गरेको हो ।  निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसकिरहेको अवस्था र पुँजी वृद्धि...

1632032708remittance.gif

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको हो । कम्पनी जीवन तथा निर्जीवन विधातर्फ...

सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि २७ गतेसम्म जाजरकोटमा तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले जाजरकोट,मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति संस्थाहरुको सुविधालाई मध्यनजर...

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सीईओको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष पदमा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री चयन भएका छन् । नेपाल बीमक संघको दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट चंकी क्षेत्री निर्विरोध निर्वाचित चयन भएका हुन् ।  यसैगरी सभाबाट उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ विरेन्द्र बैदवार...

हिमालयन जनरल इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको कार्यकाल पुस २३ गते समाप्त भएको हो ।  कम्पनीले सञ्चालको हैसियतमा श्रेष्ठले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । श्रेष्ठ वि.स २०७४ साल पुस २४ गते कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त भएका...

अजोड इन्स्योरेन्स एनपीआईमा आवद्ध

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

शिखर इन्स्योरेन्सले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने भएको छ । कम्पनीले आगामी पुस २८ गतेदेखि ३० गतेसम्म नुवाकोट जिल्लामा तीनदिने तालिम सञ्चालन गर्न लागेको हो । यो तालिममा नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा कृषि बीमा तथा क्षति मुल्याङनकर्ता भई कार्य गर्न इच्छुकहरुले सहभागी हुन...

यूनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी पुस २८ गतेदेखि ३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौमा सञ्चालन गर्न...

यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यकाल थप

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विलसनमान रञ्जित र निराजन तुलाधरको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिमा सर्वासाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रञ्जित र तुलाधरको कार्यकाल सञ्चालक समितिको ३६३ औँ बैठकले थप गरेको हो ।  दुवै सञ्चालकको कार्यकाल आगामी पुस २६ गते समाप्त हुने हुँदा आगामी...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव,बोनस कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र ०.३५ नगद लाभांस गरी कुल ७ प्रतिशत...

आइएमई जनरल इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका...

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका...