निक्षेप बीमाको सीमा ३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइयो

2022-05-29
निक्षेप बीमाको सीमा ३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइयो

काठमाण्डौ । निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइने बताएका हुन् । 

यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सहुलीयत सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा विस्तार गरिनेछ अर्थमन्त्रि हर्माले बताए । 


Share this with your friends: