काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् ।
कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
11 महिना अगाडी
12 महिना अगाडी