सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

2021-05-21
सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्। 

कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ । 


Share this with your friends: