सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2021-05-23
सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कोरोना महामारीका कारण सिर्जीत विषम परिस्थितीमा राहात प्रदान गर्न कम्पनीले वैशाख १६गतेदेखि  गतेदेखि जेठ ३१ गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो। 

यस्तै कम्पनीले २ वर्ष अवधि (२०७६ जेठ १६ गतेदेखि बैशाख १५ गतेसम्म)को किस्ताको व्याजमा पनि ५० प्रतिशत छुट दिइने जनाएकोे छ । कम्पनीले अहिलेसम्म बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा पनि ३५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।


Share this with your friends: