सूर्या लाइफको सेयर संरचना परिवर्तन, २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2021-06-17
सूर्या लाइफको सेयर संरचना परिवर्तन, २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २२ लाख लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। 

रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम भएको छ। 


Share this with your friends: