एलआईसी नेपालको सेयर संरचना परिवर्तन

2022-05-09
एलआईसी नेपालको सेयर संरचना परिवर्तन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी) लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। 

कम्पनीका अब संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत कायम भएको छ। 


Share this with your friends: