गुराँस लाइफद्वारा विभिन्न पदका लागि कर्मचारी माग

2022-03-02
गुराँस लाइफद्वारा विभिन्न पदका लागि कर्मचारी माग

काटमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले ब्रान्च म्यानेजर÷सब ब्रान्च म्यानेजर,जुनियर अफिसर/सिनियर अफिसर,मार्केटिङ(ट्रेनि असिस्टेन्ट,जुनियर असिस्टेन्ट,सिनियर असिस्टेन्ट) र क्लेम,अकाउन्ट अन्डरराइटिङ एचआर र एडमिन विभागका लागि ट्रेनि असिस्टेन्ट,जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेको इच्छुक आवेदकले कभर लेटर र पासपोर्ट साइजको फोटोसहित admin@guranslife.com मा सूचना प्रकाशित भएको ७ दिनभित्र निवेदन दिनुपर्नेछ । 


Share this with your friends: