गुराँस लाइफद्वारा रु.१० लाख घातक रोग दाबी भुक्तानी

2022-03-23
गुराँस लाइफद्वारा रु.१० लाख घातक रोग दाबी भुक्तानी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले डडेल्धुराका बहादुर सिंह कार्कीलाई घातक रोगबापतको १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।  घरको सिंढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेर उपचार गराईरहेका कार्कीलाई कम्पनीले घातक रोगबापतको दाबी भुक्तानी गरेको हो ।   


गत वर्ष मात्रै जीवन बीमा गरेका गन्यापधुरा गा.पा.वडा न. ०२ निवासी कार्की ले गत वर्ष मात्रै गुराँस लाइफमा बीमा गरेका थिए ।  


Share this with your friends: