ग्रिन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

2022-06-15
ग्रिन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त भएका छन् । 

बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पौडेललाई असार १ गतेदेखि लागूहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो । 


Share this with your friends: