जाल्पा सामुदायिक लघुवित्तमा दुई सञ्चालक निर्वाचित

2022-06-14
जाल्पा सामुदायिक लघुवित्तमा दुई सञ्चालक निर्वाचित

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुईजना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालकमा श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।  

दुवै सञ्चालक सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेगरी संस्थाको सञ्चालकमा निर्वाचित भएका हुन् ।  


Share this with your friends: