ज्योति लाइफमा रोजगारको अवसर

2022-03-04
ज्योति लाइफमा रोजगारको अवसर

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,उप शाखा प्रमुख र सेल्स एक्जिक्युटिभ पदका लागि कर्मचारी माग गरेको छ । यी सबै पदको कार्यस्थान चितवन रहेको छ । 

योग्यता पुगेका इच्छुक आवेदकहरुले सिभि र कभर लेटरसहित आफुले आवेदन गर्न चाहेको पद तथा स्थान उल्लेख गरी आगामी चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 


Share this with your friends: