नेपाल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

2022-02-28
नेपाल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर,चिफ अल्टरनेट सेल्स,रिइन्स्योरेन्स डिपार्टमेन्ट,एजेन्सी ट्रेनिङ हेड,रिजिनल म्यानेजर/ब्रान्च म्यानेजर,अफिसर(सीईओ अफिस)र असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक आवेदकहरुले अनलाइनमार्फ आवेदन दिनुका साथै कम्पनीको एचआर डिपार्टमेन्टमा भौतिक रुपमा उपस्थित भएर समेत आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकहरुले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

 


Share this with your friends: