नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

2022-03-23
नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । 

सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले दिएको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । 


Share this with your friends: