नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

2022-05-08
नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा  ब्याज छुटको व्यवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीबाट जारी भएका बीमालेखहरु २०७७ वैशाख २५ गतेदेखि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेख आज(वैशाख २५ गतेदेखि)आगामी असार २४ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: