प्रभु लाइफका सीईओको राजीनामा स्वीकृत

2022-03-15
प्रभु लाइफका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रुमुख कार्यकारी अधिकृत(सीईओ) नारायण प्रसाद पौडेलको राजीनामा स्वीकृत गरिएको छ । उक्त राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

पौडेलले सञ्चालक समितिसमक्ष गत फागुन १ गतेदेखि लागूहुने गरी राजीनामा पेस गरेका थिए । उनी वि.स २०७४ साउन १ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए ।


Share this with your friends: