सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

2022-03-25
 सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ। 

सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक–सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम भएको छ।    


Share this with your friends: