बीमा संसार


कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य बीमा प्रदान गर्न भारतीय बीमकहरुद्वारा अस्वीकार

काठमाण्डौ । भारतका बीमा कम्पनीहरुले कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य कभर प्रदान गर्न अस्वीकार गरेका छन्। भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि बीमा कम्पनीहरुले यस्तो कदम चालेका हुन्।    भारतीय बीमकहरुले कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य कभर प्रदान गर्न अस्वीकार गर्दै बीमा पोलिसी नविकरण गर्न ६ महिनासम्म पर्खन आग्रह...

बंगलादेशको बीमा क्षेत्रमा अक्टोबर १ देखि डिजिटल ई–भुक्तानी प्रणाली कार्यान्वयमा आउने

काठमाण्डौ । बंगलादेशको बीमा क्षेत्रमा डिजिटल ई–भुक्तानी प्रणालीको सुरुवात गरिएको छ । बंगलादेशको नियामक निकाय‘द इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी अफ बंगलादेश(आईडीआरए)ले देशको बीमा क्षेत्रमा डिजिटल ई–भुक्तानी प्रणालीको सुरुवात गरेको हो । यससँगै आईडीआरएले बीमितहरुबाट बीमाशुल्क संकलन गर्न बीमा कम्पनीहरुद्वारा जारी...

कोरोना महामारीका बाबजुत एलआईसी भारतले बनायो यस्तो रेकर्ड

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)ले अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ व्यवसायिक प्रिमियम आर्जन गरेको छ। कम्पनीले २०२१ मार्च ३१ मा सकिएको गत आर्थिक वर्षमा रेकर्डतोड १.८४ ट्रिलियन भारतीय रुपैयाँ(२४.४ बिलियन अमेरिकी डलर) आर्जन गरेको हो।  जुन अघिल्लो वर्षको तुलनामा ४...

1663308665norvic-gif.gif

ताइवानमा दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु डिजिटलाइज गरिने

काठमाण्डौ । ताइवानमा दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु डिजिटलाइज हुने भएका छन्। ताइवानको नियमनकारी निकाय‘इन्स्योरेन्स ब्यूरो अफ द फाइनान्सियल सुपरभाइजरी कमिसन’ का डाइरेक्टर जनरल सि चियुङ–ह्वाले यस्तो बताएकी हुन्। उनले अबको दुई वर्षभित्र सबै जीवन बीमा पोलिसीहरु ‘पेपसलेस’ हुने बताएकी छन्।  उनका अनुसार ताइवानका आधाजसो...

स्वेज नहरमा फसेको जहाजलाई क्षतिपूर्ति तिरेपछि मात्रै छाडिने, अधिकांश हिस्सा पुनर्बीमकहरुले तिर्नुपर्ने

काठमाण्डौ । इजिप्टले स्वेज नहरमा फसेको जहाजलाई क्षतिपूर्ति तिरेपछि मात्रै छाड्ने भएको छ। इजिप्टको एक टेलिभिजनलाई अन्र्तर्वाता दिदैँ नहरका प्रमुख ओसामा र्याबीले यस्तो बताएका हुन्।    ‘जहाज तयार भईसकेको छ। जहाजका कारण सिर्जना भएको अवरोधले निम्त्याएको घाटाको क्षतिपूर्तिमा सहमति भएपछि जहाज आफ्नो गन्तव्यमा जानेछ र यो मामिला बन्द...

भारतको अनलाइन इन्स्योरेन्स प्लेटफमद्वारा आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । भारतको अनलाइन इन्स्योरेन्स प्लेटफर्म पोलिसीबजारले ५ सय मिलियन डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  सफ्ट ब्यांक गुप्र कर्पद्वारा समर्थित स्टार्टअप कम्पनी पोलिसीबजारले यो वर्षको अन्त्य अघि लिस्टीङ हुने योजना बनाएको छ। आईपीओ निष्कासनपश्चात कम्पनीको मूल्य ३.५ बिलियन अमेरिकी डलर पुग्नेछ। आईपीओ निष्कासनका लागि...

16454172591200x120.gif

बाढीका कारण अष्ट्रेलियाका बीमकको आयमा कमी आउने अनुमान, पुनर्बीमा मूल्य समेत प्रभावित बन्न सक्ने

काठमाण्डौ । अष्ट्रेलियामा हालै आएको बाढीका कारण त्यहाँका जनरल इन्स्योरेन्स कम्पनीहरुको अन्डरराइटिङ मार्जिन र आयमा दबाब पर्ने अनुमान गरिएको छ। देशको पूर्वी तथा दक्षिणपूर्वी भागमा आएको बाढीका कारण यो सातासम्म करीब ९ हजार दाबी परेको छ।  एएम वेष्टका अनुसार बितेका केहि वर्षहरुमा मौसम सम्बन्धि घाटाहरुमा अष्ट्रेलिया औसतभन्दा माथि रहेको...

स्वेज नहरमा फसेको जहाजको बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नुपर्ने

काठमाण्डौ । स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोधका कारण जहाजका मालिक र जहाजका बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नु गर्नुपर्ने भएको छ। जहाजका कारण उत्पन्न भएको अवरोध आंशिक रुपमा खुला भएपनि जहाजका मालिक र बीमकले दाबी भुक्तानीको सामना गर्नु पर्ने भएको हो।  गत मंगलबार बिहान स्वेज नहर भएर यात्रा गरिरहँदा आधिँ र तीव्र...

भारतमा एक्चुअरीको संख्या अपर्याप्त, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाण्डौ । भारतमा एक्चुअरीको संख्या अपर्याप्त देखिएको छ। भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा जम्मा १९ जना नयाँ एक्चुअरी थपिएका छन्। भारतको नियामक इन्सुरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी(आईआरडीएआई)का अध्यक्ष डा.सुवास सी खुन्टीयाले यस्तो बताएका हुन्।  लाइभ मिन्टका अनुसार भारतमा गत वर्षको अन्त्यसम्म ४५८ जना एक्चुअरी रहेका...

आईपीओ निष्कासन गर्न एलआईसीको अधिकृत पूँजी २.५ गुणाले बढाउने भारतको तयारी

काठमाण्डौ । भारत सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)को अधिकृत पूँजी २.५ गुणाले बढाउने भएको छ। भारत सरकारले देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनीको अधिकृत पूँजी बढाएर ३.४ बिलियन अमेरिकी डलर(२५० बिलियन भारतिय रुपैयाँ) पुर्याउने प्रस्ताव गरेको हो।  यसका लागि भारत सरकारले ‘लाइफ...

इटलीको शीर्ष बीमा कम्पनी ‘जेनेरली’ले कोरोनाबाट प्रभावित युरोपेली देशहरुमा ३.५ बिलियन युरो लगानी गर्ने

काठमाण्डौ। इटलीको शीर्ष बीमा कम्पनी ‘जेनेरली’ले कोरोनाबाट प्रभावित युरोपेली देशहरुमा ३.५ बिलियन युरो लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले बुधबार कोरोनाबाट प्रभावित युरोपेली देशहरुको पुनरुत्थानमा सहयोग पुर्याउन ३.५ बिलियन युरो बराबरको लगानी योजना सार्वजनिक गरेको हो।  कम्पनीले आफ्नो स्थापनाको १९० औँ वार्षिकोत्सव मनाउने क्रममा...

बैंक तथा बीमा कम्पनीलाई नविकरणीय ऊर्जामा लगानी गर्न प्रोत्साहित गर्दै बेलायत, हरित वित्त केन्द्र स्थापना गरिने

काठमाण्डौ । बेलायतले बैंक तथा  बीमा कम्पनीलाई नविकरणीय उर्जा र दिगो कृषिमा लगानी गर्न प्रोत्साहित गर्न हरित वित्त केन्द्रको व्यवस्था गर्ने भएको छ । बेलायत सरकारले लन्डन र लिड्समा यस्तो केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।  यी दुई शहरहरुमा नयाँ हरित वित्त तथा लगानी केन्द्र स्थापना हुनेछ । जुन आउँदो अप्रिल महिनादेखि सञ्चालनमा...

बीमा पोलिसीहरु सुरक्षित गर्न डिजिटल लकरको व्यवस्था गर्दै भारतीय नियामक

काठमाण्डौ । भारतको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया(आईआरडीएआइ)ले नागरिकहरुको सम्पूर्ण बीमा पोलिसीहरुका कागजातहरु मोबाइल मार्फत सुरक्षित ढंगले राख्नका लागि डिजीटल लकरको व्यवस्था गर्ने घोषणा गरेको छ।  “डिजिटल लकर भारत सरकारको डिजिटल इन्डिया प्रोग्राम अन्र्तगतको एक हिस्सा हो। जहाँ वास्तविक...

भारत सरकारको लगानीसम्बन्धी नयाँ कानुनले युरोपेली र अमेरिकी बीमकलाई आकर्षित गर्न सक्ने

काठमाण्डौ । भारत सरकारले गत सोमबार विदेशी कम्पनीहरुले भारतको बीमा उद्योगमा गर्ने लगानीको दायरालाई बढाउने योजना बताएसँगै भारतमा युरोप तथा अमेरिकाका बीमकहरु आकर्षित हुन सक्ने भएका छन्।  सन् २०२१–२२ का लागि भारतको बजेट सार्वजनिक गर्दै वित्तमन्त्री सितारमनले देशको बीमा उद्योगमा ७४ प्रतिशत सम्मको प्रत्यक्ष वैदेशिक लगानीलाई अनुमति...

दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्यमा इन्डोनेशियाली कम्पनी

काठमाण्डौ । इन्डोनेशियाली सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी इन्डोनेशिया रिले इक्वीटीको आधारमा दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्य बनाएको छ। यो महत्वाकांक्षि लक्ष्य पुरा गर्न कम्पनीले रोडम्याप तयार गर्ने तयारी गरेको छ।  रिपोर्टका अनुसार इन्डोनेशिया रिका प्रमुख निर्देशक कोकु ए हुतागालुङले...