बीमा संसार


कोरोना महामारीमा अमेरिकी युवाहरुले स्वास्थ्य बीमा गुमाउने सम्भावना अधिक

काठमाण्डौ । १० मध्ये ३ अमेरिकी युवाहले कोरोना महामारीका कारण आफ्नो स्वास्थय बीमा कभरेज प्रभावित बनेको बताएका छन्। ट्रान्स युनियन हेल्थकेयरले हालै गरेको एक सर्भेक्षेणमा उनीहरुले यस्तो बताएका हुन्।  सर्भेक्षेणमा ३३ प्रतिशत जेन जेट(१९९५ वा त्यसपश्चात जन्मिएका) र २९ प्रतिशत मिलिनियल्स(सन् १९८० देखि १९९४ को बीचमा जन्मिएका)को कोरोना...

डब्लुएचओले कोरोनाको खोपको साइड इफेक्टका लागि गरीब देशहरुमा बीमा योजना स्थापना गर्ने

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेतृत्वमा रहेको एक खोप योजनाले विश्वका गरिब देशका मानिसलाई लक्षित गरी कोरोनाभाइरस विरुद्धको खोपले निम्त्याउने सम्भावित साइड इफेक्टका लागि क्षतिपूर्ति कोष स्थापना गरिरहेको छ । यो कोषमार्फत संगठनले कोरोनाभाइरस विरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई निरुत्साहित गर्ने लक्ष्य लिएको...

कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई यसैका आधारमा उनीहरुको स्वास्थ्य रणनीतिका बारेमा पुनर्विचार गर्न बाध्य पार्ने मुडिज् इन्भेस्टरर्स सर्भिसको एक...

1663308665norvic-gif.gif

जापानको बीमा कम्पनी निप्पोन लाइफले एसियामा लघुबीमा बिक्री गर्ने

काठमाण्डौ । जापानको सबैभन्दा ठूलो बीमा कम्पनीमध्ये एक निप्पोन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय वृद्धि गर्नका लागि एसियाली देशका निम्न आय भएका ग्राहकहरुलाई लक्षित गरी लघु योजनाहरु बिक्री गर्ने भएको छ।  निक्की एसियन रिभ्युका अनुसार कम्पनीले अबको पाँच वर्षभित्र कम्तीमा पनि ३ लाख ५० हजार पोलिसीहरु जारी गर्ने लक्ष्य लिएको ...

कोरोना महामारीले दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुलाई वृद्धिको अवसर प्रदान गर्दै

काठमाण्डौ । कोरोना महामारीले निम्त्याएको स्वास्थ्य कभरेजको बढ्दो माग र कठिन बजार अवस्थाका बाबजुत दक्षिणपूर्वी एसियाले स्थानिय पुनर्बीमा कम्पनीहरुलाई वृद्धि हुने मौका प्रदान गरेको छ।  एएम वेष्टको रिपोर्टका अनुसार अप्रयाप्त मूल्य निर्धारण र ठूला प्रकोप सम्बन्धि दाबीहरुका कारण गत वर्ष दक्षिणपूर्वी एसियामा सञ्चालित पुनर्बीमा...

फिलिपिन्समा लघुबीमा गर्नेको संख्यामा उछाल

काठमाण्डौ । फिलिपिन्समा लघु बीमा गर्नेको संख्या वृद्धि भएको छ। फिलिपिन्सको इन्स्योरेन्स कमिसन(आईसी)ले प्रकाशित गरेको पहिलो त्रैमासको रिपोर्टमा यो वर्षको मार्च महिनासम्म करिब ४ करोड ८२ लाख २० हजार फिलिपिनी नागरिकले लघु बीमा गरेको जनाइएको छ।  आईसीका प्रमुख डेनिस फुनाले सन् २०१९ को मार्च ३१ सम्म ३ करोड ७४ लाख १० हजार मानिसले लघु बीमा...

16454172591200x120.gif

चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

काठमाण्डौ । चीनको नेशनल हेल्थकेयर सेक्युुरिटी एड्मिनिस्ट्रेसन(एनएचएसए)ले सरकारद्वारा सञ्चालित आधारभूत मेडिकल बीमा कोषले सर्वसाधारण जनतालाई निःशुल्क रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने खर्च धान्न नसक्ने जनाएको छ।  एनएचएसले चीनको नेशनल पिपुल्स कंग्रेस पार्टीको आधारभूत मेडिकल बीमा कोषलाई कोरोना विरुद्धको भ्याक्सिनको खर्च...

सिंगापुर भ्रमण गर्नेलाई कोरोना बीमा खरिदको व्यवस्था

काठमाण्डौ । सिंगापुरमा छोटो अवधिका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी कोरोना बीमा पोलिसी लञ्च गरिएको छ। सिंगापुरको अग्रेणी अनलाइन इन्स्योरेन्स कम्पनी एच एल एस्योरेन्सद्रारा अन्डरराइटिङ गरिएको कोभिड–१९ इन्स्योरेन्स पोलिसीलाई च्यांगी ट्राभल सर्भिसेसले वितरण गरेको हो।  सिंगापुर भ्रमणमा आउने यात्रुहरुले आगमनको दौरान...

महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

काठमाण्डौ । अष्ट्रेलियामा आफ्नो निजी स्वास्थय बीमा रद्द गर्ने युवा जमातको संख्या बढ्दो पाइएको छ। सम्पूर्ण विश्वमा कोरोना महामारीको जोखिम कायम रहेकै बेला अष्ट्रेलियामा भने स्वास्थ्य बीमा रद्द गर्ने युवाहरुको संख्यामा बढोत्तरी आएको हो।  अष्ट्रेलियाको फेडेरल गभर्मेन्ट अफ अष्ट्रेलियाद्वारा जारी गरिएको सूचना अनुसार सन् २०२० को...

कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ।  डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट २०२०” को रिपोर्टका अनुसार यस क्षेत्रको मोटर इन्स्योरेन्स बजारको रिटन प्रिमियम २२७.१ बिलियन डलर(सन् २०१९) बाट बढेरे...

महामारीका कारण दाबी प्रवृत्ति र जोखिम बहनमा आमूल परिवर्तन

काठमाण्डौ । कोरोना महामारीका कारण बीमा क्षेत्रको दाबी प्रवृत्ति र जोखिम बहनहरु मध्य र दिर्घकाल दुवैमा विकसीत हुने सम्भावना देखिएको छ।  बीमाको विभिन्न लाइनहरुको दावि प्रवृत्तिमा कोरोना महामारीको प्रभाव र भविष्यमा उनीहरुको विकास कसरी हुन्छ भन्ने कुरालाई एलियान्ज ग्लोबल कर्पाेरेट एण्ड स्पेशलीटी(एजीसीएस)को “कोभिड १९–चेन्जीङ...

कोरोना महामारीका कारण केन्याका बीमकहरुलाई पूँजि थ्रेसहोल्डमा छुट

काठमाण्डौ । केन्याको सरकारले त्यहाँका बीमकहरुलाई ६ महिनासम्मका लागि पूँजि आवश्यकताहरुको पालना गर्नमा छुट प्रदान गरेको छ। बीमकहरुले कोरोना महामारीका क्रममा दावि भुक्तानीहरुमा वृद्धिको सामना गर्नुपरिरहेको साथै कम बीमा शुल्क आर्जन गरिरहेकाले यो छुट प्रदान गरिएको हो।  केन्याको स्थानिय पत्रिका, डेलि अफ्रिकाका अनुसार पूँजिको...

कोरोनाले भुटानको बीमा उद्योग नराम्ररी प्रभावित, व्यापारमा ३५%को गिरावट

काठमाण्डौ । कोरोना महामारीका कारण आर्थिक गतिविधि र जनजीवन प्रभावित बनेकाले  भुटानको बीमा उद्योगले विभिन्न चुनौतीको सामना गरिरहनु परेको छ। भुटानको अर्थतन्त्र मुख्य गरी कृषिमा आधारित छ। जनजीविकाका लागि यहाँका करिब ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छन्। पछिल्ला केही वर्षहरुमा भुटानको भौतिक पूर्वाधार र जलविद्युत ...

भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्सको घाटा ४१०० करोड

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीको घाटा १६९६ करोड भारतीय रुपैयाँबाट बढेर यो वर्ष ४१०० करोड भारतीय रुपैयाँ पुगेको छ। कम्पनीको खर्च र दावि भुक्तानीमा व्यापक उछाल आएका कारण कम्पनीको घाटामा बढोत्तरी आएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ। सवारी साधन, स्वास्थ्य र अन्नबालि व्यवसायको दावि भुक्तानीमा...

मलेसियाको मेडिकल बीमा प्रिमियममा उच्च वृद्धि, बीमा योजनाहरु सर्वसाधारणको पहुँचबाट टाढा हुँदै

काठमाण्डौ । मलेसियामा केहि वर्ष यता मेडिकल बीमा प्रिमियम अस्थिर रुपमा वृद्धि भएको छ। यो ट्रेण्डले मेडिकल इन्स्योरेन्स योजनामा त्यहाँका मध्यम आय भएका वर्ग र अन्य मानिसहरुको पहुँच नपुग्ने सम्भावना बढाईदिएको छ। लाइफ इन्स्योरेन्स असोसिएसनका सिईओ मार्क ओ डेलका अनुसार पछिल्ला वर्षहरुमा मलेसियाको मेडिकल इन्स्योरेन्स प्रिमियम अस्वभाविक...