जीवन बीमा


राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०२४ सालमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५४ वर्ष पुरा गरी ५५ औँ वर्षमा प्रवेश गरेको हो ।  राष्ट्रिय बीमा संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा...

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु फागुन १० गतेदेखि चैत २२ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले वि।स २०७६ फागुन...

नेशनल लाइफद्वारा ३५ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता थियो।  देशभरमा ३४ वटा वृद्धाश्रमहरुमा खाना खुवाउने...

1663308665norvic-gif.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिवक्व भएका बीमालेखको दाबी भुत्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्र्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको...

नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०४४ साल फागुन १० गते नेपाली बीमा बजारमा प्रवेश गरेको कम्पनीले आफ्नो ३४ वर्ष सफलतापूर्वक पार गर्दै ३५ औँ वर्षमा प्रवेश गरेको हो ।  देशको बीमा सम्बन्धी आवश्यकता पुरा गर्न आजभन्दा साढे तीन अघि स्थापना भएको कम्पनी पहिले नेशनल लाइफ एण्ड जनरल इ...

सेयर संरचना परिवर्तन गर्दै सूर्या लाइफ,संस्थापक सेयरधनीलाई ७ दिनको समयावधि प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको ६०ः४० को सेयर संरचनालाई परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो । बीमा समितिको स्वीकृतीपश्चात कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले सेयर संरचना...

16454172591200x120.gif

जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५०.३० अर्ब,पुस महिनामा मात्रै आर्जन गरे ८ अर्ब बढी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ५० अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५० अर्ब ३० करोड ४२ लाख ७४ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।  यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका ६ निवासी जमान सिंह देउवाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमित देउवाकी श्रीमती लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँ दाबी रकम प्रदान गरेको हो ।  मृतक जमान सिंह देउवाले २०७७...

आइएमई लाइफमा रोजगारको आवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातवटै प्रदेशका का लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले बागमति र गण्डकी प्रदशेका लागि स्टेट बिजनेश हेड(२ जना),नेपालगंज र धनगढीका लागि एरिया ब्रान्च म्यानेजर(२)जना, वित्त विभागका लागि दक्ष तथा अर्धदक्ष सीए(२)जना,माइक्रो इन्स्योरेन्स सेल्सका लागि टीम लिडर(१...

जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या १.१० करोड,कसको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेखको संख्या १ करोड बढी रहेको छ। यो अवधिसम्ममा १९ जीवन बीमा कम्पनीहरुको सक्रिय रहेको कुल बीमालेखको संख्या १ करोड १० लाख ४१ हजार ०८८ रहेको छ।  समिक्षा अवधिसम्ममा सबैधन्दा धेरै सक्रिया बीमालेख रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। पुस...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासनकर्ता बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटललाई नियूक्त गरेको हो ।  यस सम्बन्धमा भएको समझदारीपत्रमा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार भट्टराई र...

जीवन बीमा कम्पनीहरुद्वारा २०.६० अर्ब प्रथम बीमाशुल्क आर्जन,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्ममा २० अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेमा...

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।    प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुन्छ। तर, जीवन अनिश्चित छ। कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन...

जीवन बीमा कम्पनीहरुद्वारा ७०.९१ अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...