जीवन बीमा


नेपाल लाइफको जीवन बीमा कोषको आकार झण्डै १ खर्ब नजिक, मुनाफा १२.०२ प्रतिशतले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४.१५ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ अर्ब ८१ करोड...

एशियन लाईफको खुद बीमाशुल्क आर्जन ६३.८५ प्रतिशत, मुनाफा १३३.७५ प्रतिशतले बढ्यो

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६३.८५ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ करोड ८६ लाख...

नेपाल लाइफद्वारा तिहार शुभकामना गीत सार्वजनिक

काठमाण्डौ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।  हिन्दूहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको जनाएको छ ।  जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास...

1663308665norvic-gif.gif

सूर्या लाइफको बीमाशुल्क आर्जनमा उछाल, दाबी भुक्तानी पनि ११३.२९%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४.५० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७ करोड ९१ लाख ११...

ज्योति लाइफको वार्षिक साधारण सभा आज, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज ९कात्तिक २६ गते० आयोजना हुँदैछ। आईपीओ जारी मुख्य अजेन्डासहित उक्त सभा कम्पनीको काठमाण्डौको  ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको कर्पोरेट कार्यालयमा आयोजना हुन गइरहेको हो।  सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...

सूर्या लाइफद्वारा सेयरधनीका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांस प्रस्ताव गरेको हो।  कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११...

16454172591200x120.gif

ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक सधारण सभा भोलि, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा भोलि(कात्तिक २६ गते) आयोजना हुँदैछ। आईपीओ जारी मुख्य अजेन्डासहित उक्त सभा कम्पनीको काठमाण्डौको  ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको कर्पाेरेट कार्यालयमा आयोजना हुन गइरहेको हो।  सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष...

रिलायन्स लाइफको बीमाशुल्क आर्जन ४६.५२ करोड, मुनाफा ६२.४३%ले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र प्रर्दशन राम्रो देखिएको छ। कोरोना महामारी र यसले निम्त्याएको संकटकाबिच कम्पनीको प्रदर्शन राम्रो देखिएको हो।  कम्पनीको आज(शुक्रबार) सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद...

सूर्या लाइफका सिईओ पाण्डेद्वारा राजिनामा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) शिवनाथ पाण्डेले राजिनामा दिएका छन्। कार्यकाल सकिन ३ महिना बाँकी छदै पाण्डेले गत राजिनामा दिएका हुन्। गत सोमबार कम्पनीको सञ्चालक समिति समक्ष मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका उनको राजिनामा स्विकृत हुने भने बाँकी रहेको छ।    ...

रिलायन्स लाइफद्वारा ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ।  यो बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन्।  यस योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र...

गुराँस लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज(बुधबार) अन्तिम रहेको हो।  गुराँस लाइफले वार्षिक साधारण सभा र लाभांस वितरणका लागि भोलि(कात्तिक २० गते) देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ...

पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स अधिकांस सूचकमा अब्बल

काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राम्रो प्रदर्शन गरेको छ। कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको हो।  पहिलो त्रैमासकोको वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क...

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा पुर्ण छुट दिने घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेख नविकरण वा पुनर्जागरण गर्दा पुर्ण छुट प्रदान गर्ने जनाएको छ।   कम्पनीले कम्पनीबाट जारी बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुटेका बीमालेखहरु मध्ये २०७७ भदौ ३० गते वा सो भन्दा अगाडि किस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएको भए उक्त बीमालेखको...

लाभांस संशोधन गरेको विषयमा नेप्सेले गुराँस लाइफसँग माग्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ। नेप्सेले गुराँस लाइफलाई आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांस पटकपटक संशोधन गरेको विषयमा स्पष्टीकरण सोधेको हो।  गुराँस लाइफले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत...

गुराँस लाइफले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आफ्नो दसौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयाजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक...