जीवन बीमा


आईपीओ जारी मुख्य अजेन्डासहित ज्योति लाइफले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। आईपीओ जारी मुख्य अजेन्डासहित कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा वार्षिक साधारणसभा गर्ने...

सिटिजन लाइफ चौथो वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ। बि.स २०७४ साल कात्तिक २ गतेबाट सञ्चालनमा आएको कम्पनीले आज चौथो वार्षिकोत्सव मनाएको हो।  चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ। कम्पनीले चारवर्षको यो यात्राको दौरान सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरु जस्तै...

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज बिहीबार काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत...

1663308665norvic-gif.gif

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरेको छ। कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिका लागि आइतबार निवेदन दिएको हो।  कम्पनीको चुक्ता पूँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा...

प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक सञ्चालकद्वारा राजिनामा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालकले राजिनामा दिएका छन्।  संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक विकास धारेवालेले सञ्चालक पदबाट हिजो दिएको राजिनामा असोज २० गते सम्पन्न सञ्चालक समितिको बैठकबाट स्विकृत भएको हो।    ...

प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा राजेन्द्र काफ्ले नियुक्त भएका छन्।  कम्पनीको हिजो(असोज २० गते) सम्पन्न सञ्चालक समितिको बैठकले राजेन्द्र काफ्लेलाई कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सञ्चालक समितिको सोहि निर्णय बमोजिम काफ्लेलाई स्वतन्त्र सञ्चालकको पदमा...

16454172591200x120.gif

एशियन लाईफको संचालकद्वारा राजिनामा

काठमाण्डौ। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी संचालकले राजिनामा दिएकी छिन्।  कम्पनीको संस्थापक सेयरधनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने शिल्पा प्रधानांङले राजिनामा दिएकी हुन्। उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा पाउँ भनि दिएको निवेदन कम्पनीको असोज १३ गते बसेको संचालक...

सानिमा लाईफको सिईओमा अगम मुखिया चार वर्षका लागि नियुक्त

काठमाण्डौ। सानिमा लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अगम मुखिया नियुक्त भएका छन्। बीमा समितिबाट गत शुक्रबार अनुमति पाएपछि कम्पनीको हिजो बसेको सन्चालक समितिको बैठकले मुखियालाई चार वर्षका लागि कार्यकारी अधिकृतको पदमा नियुक्ती गर्ने निर्णय गरेको गरेको हो।  नवनियुक्त मुखियाले आज सानिमा लाइफको काठमाण्डौस्थिीत...

युनियन लाइफ चौथो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी गर्दै

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा ब्यावसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोवार...

प्रभु लाइफले डाक्यो साधारण सभा, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आगामी असोज २९ गते वार्षिक साधारण सभा गर्ने भएको हो। कम्पनीको असोज ४ गते बसेको सन्चालक समितिको ७२ औँ बैठकको निर्णय बमोजिम साधारण सभाको मिति निर्धारण गरिएको हो। सन्चालक समितिको निर्णय अनुसार उक्त सभा काठमाण्डौको नक्सालमा अवस्थित म्यारियट होटलमा...

नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  यससंगै कम्पनीको साधारण र संस्थापक सेयरधनीको अनुपात ५५ः४५ कायम भएको छ। अब कम्पनीमा सर्वसाधारण लगानीकर्ताको स्वामित्व ५५ प्रतिशत पुगको छ भने...

रिलायन्स लाइफको सेयर कारोबारको थालनी आजबाट

काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजार(नेप्से) मा कारोबारमा आउँदैछ।  हिजो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसंगै आजबाट कारोबारको थालनी हुन लागेको हो। कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको थियो।   नेप्से यो कम्पनीलाई आरएलआई कोड प्रदान गरेको भने ओपनिङ...

नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  आज नेपाल धितोपत्र बोर्ड(नेप्से) मा सूचिकरण भएसंगै भोलिदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने भएको हो।  आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम...

रिलायन्स लाइफको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । केहि समय अघि आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। आज सोमबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो।  कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको हो। सेयर सूचिकरण भएको एक दिन पछि अर्थात भोलिदेपिख कम्पनीको सेयर धितोपत्र दोस्रो...

गुराँस लाइफले सार्वजनिक गर्यो परिमार्जित लाभांस

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणालाई परिमार्जन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांस परिमार्जन गरेको हो।  कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशतले हुन आउने रु १२ करोड २९ लाख ६० हजार बराबरको बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने र सो बोनस सेयरमा...