जीवन बीमा


रिलायन्स लाइफद्वारा सेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । हालै मात्र ६३ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  नियुक्त भएसंगै अब रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने लगायतका शेयरधनीहरुको...

रिलायबल लाईफ सफलतापूर्वक चौथो वर्षमा प्रवेश, कम्पनीको क्लेम सेटलमेन्ट ९९.९९ प्रतिशत

काठमाण्डौ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड सफलतापूर्वक तेस्रो वर्ष पार गर्दे आजबाट चौथो वर्षमा प्रवेश गरेको छ। कम्पनीले चौथो वर्षमा प्रवेश गरेको अवसर कम्पनीलाई साथ सहयोग तथा हौसला प्रदान गर्ने बीमित, अभिकर्ता, एजेन्सी निकाय, शेयरधनी, पत्रकार, कर्मचारी र सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ।  यसका साथै कम्पनीने...

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँ कायम

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले २०७६ असारमसान्त सम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आ.व २०७५/७६ का लागि बोनस दर कायम गरेको हो।   कम्पनीले सावधिक जीवन बीमालेखका अन्र्तगत ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि पनि ३० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ बोनस दर...

1663308665norvic-gif.gif

ज्योति लाईफद्वारा बोनस दरको घोषणा, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले ९ वर्षको सावधिक जीवन बीमालेखका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५...

रिलायन्स लाइफको आइपीओ बाँडफाँड सम्पन्न, चार घण्टापछि नतिजा सार्वजनिक गरिने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको धितोपत्र बिक्रि तथा प्रबन्धकका रुपमा रहेको सानिमा क्यापिटलले १० मिनेट लामो फेसबुक लाइभ गर्दे बाँडफाँड सम्पन्न भएको जनाएको हो। उक्त क्रममा ९ वटा बल बाल्टिनमा राखेर एउटा २ नम्बर लेखेको बल बाहिर निकालिएको थियो।  सानिमा क्यापिटलले आइपीओ...

रिलायन्स लाइफको आइपीओ बाँडफाँड: २०.५ हजार बढीको भयो खालि हात, कसले पाए ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ ।  सेयर निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले फेसबुक लाइभमार्फत आइपीओ बाँडफाँड गरेको हो ।  सानिमा क्यापिटलका अनुसार आइपीओमा आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ ।  कम्पनीका अनुसार कुल ५ लाख ८७ हजार ५०९ जनाको आवेदन सदर भएको छ। सदर...

16454172591200x120.gif

रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोड्युल सार्वजनिक, २०५०९ आवेदकले नपाउने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएका सबै आवेदकले सेयर नपाउने भएका छन्। रिलायन्स लाइफको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आइपीओ बाडँफाडँको मोड्युल सार्वजनिक गर्दे यस्तो जनाएको हो।  सानिमा क्यापिटलले जारी गरेको मोडल अनुसार आइपीओमा आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाले सेयर...

रिलायन्स लाइफको आईपीओमा आवेदन दिनेको ओइरो

काठमाण्डौ । आवेदन खुल्ला भएको दिन देखिनै लगानीकर्ताको आर्कषण देखिएको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिनमा बाढी नै आएको छ।  केहि दिनयता बीमा कम्पनीहरुले दोस्रो बजारमा राम्रो प्रर्दशन गरिरहेकाले पनि सर्वसाधारण र लगानीकर्ताको बीमा कम्पनी प्रतिको आर्कषण बढेको यससंग सम्बन्धित जानकारहरु बताउँछन्। आवेदन दिने अन्तिम...

रिलायन्स लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मागभन्दा झण्डै ४ गुणा बढी आवेदन

काठमाण्डौ। गत भदौ ४ गतेबाट आईपीओ आवेदन खुला गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्रि खुला गरेको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा रहेको सानिमा...

रिलायन्स लाइफको आइपीओमा अचाक्ली आवेदन, दोश्रो दिनमै उछाल

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निश्कासन गरेको आइपीओमा दोश्रो दिन अचाक्ली आवेदन परेको छ ।  मेरो सेयरमा लोड धेरै भएका कारण र काठमाण्डौ लगायतका क्षेत्रमा निषेधाज्ञा लागेका कारण पहिलो दिनको आवेदनमा त्यसको सामान्य प्रभाव देखिए पनि दोश्रो दिन शुक्रबार पनि अचाक्ली आवेदन परेको हो ।  कम्पनीको आइपीओ दोश्रो दिन नै ओभरस...

पहिलो दिन सबै बिकेन रिलायन्सको आइपीओ, निश्कासितमध्ये ४८% कित्ताका लागि आवेदन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निश्कासन गरेको आइपीओ कित्तामध्ये पहिलो दिन ४८ प्रतिशत मात्र बिक्री भएको छ ।  मेरो सेयरमा लोड धेरै भएका कारण र काठमाण्डौ लगायतका क्षेत्रमा निषेधाज्ञा लागेका कारण त्यसको प्रभाव यो कम्पनीले निश्कासन गरेको आइपीओमा परेको हो ।  रिलायन्स लाइफले सर्वसाधारणका लागि निश्कासन गरेको ५६ लाख ७० हजार...

रिलायन्स लाइफको आईपिओ आवेदन आजबाट खुला, गर्ने हैन त खरीद ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बहुप्रतिक्षित आइपिओको खरीद आवेदन आजबाट खुला गरिएको छ। कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आइपिओ आजबाट खरीद आवेदन खुला गरिएको हो। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आइपिओ बिक्रि खुला गरेको हो। कम्पनीले कुल कित्ता मध्य ५...

राष्ट्रिय बीमा संस्थानको बीमा कोषको आकार २६.५४ अर्ब, बीमाशुल्क आर्जनमा ११.१८%को वृद्धि

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ६ अर्ब ३५ करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब...

आइपीओपछिका ३ वर्षसम्म रिलायन्स लाइफले बोनसमा कम ध्यान दिने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी ४ गते आइपीओ जारी गरी धितोपत्र बजारमा आफ्नो यात्राको थालनी गर्दैछ । कम्पनीले जारी गर्ने आइपीओलाई लिएर सेयरबजारमा हिजोआज निकै चासो बढेको छ । लगानीकर्ताहरु यो कम्पनीको आइपीओलाई लिएर उत्साहित र जिज्ञासु भएका पाइएको छ । लगानीकर्ताको चासोलाई सम्बोधन गर्दै कम्पनीले आइपिओ आह्वानपत्रमा...

महालक्ष्मी लाइफले बिमाशुल्क बापत आर्जन गर्यो ८५.९६ करोड, बिमा कोषको आकार पनि बढाएर ८१.६ करोड पुर्यायो

काठमाणडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ८५ करोड ९६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४४.०३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २४ करोड ९८ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...