जीवन बीमा


एशियन लाइफ इन्स्योरेन्स १३ औं वर्षमा, लकडाउनको बेला यस्तो सहुलियत

काठमाण्डौ । विगत १२ वर्षदेखि निरन्तर रुपमा जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड चैत २१(आज) बाट संचालनको १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।   यो अवसरमा कम्पनीले आफूलाई जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्ने ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी,...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र...

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।  म्याचुुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस...

1663308665norvic-gif.gif

म्यादी जीवन बिमासम्बन्धी सेवा डिजिटाइज्ड गर्न जीवनबिमा कम्पनीलाई निर्देशन

काठमाण्डौ । बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा डिजिटल माध्यमलाई जोड दिन जीवन बिमा कम्पनीहरुलाई सर्कुलर गरेको छ ।  आइतबार सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर पठाउँदै वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा पाउने व्यवस्था गर्न भनेको हो ।  समितिले सो विषयमा जीवन बिमा...

नेशनल लाइफद्वारा ग्राहकका लागि यस्तो छुट र सुविधाको व्यवस्था

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले तत्काल किस्ता तिर्न नसकेका बिमितहरुको बिमालेख व्यतित नहुने प्रष्ट पारेको छ ।  आफ्ना ग्राहकहरुका नाममा एक सूचना प्रकाशित गरी यो जीवन बिमा कम्पनीले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका कारण बिमालेख व्यतित नहुने र उक्त बिमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको...

जीवन बिमा कम्पनीलाई प्रिमियम संकलन कार्य स्थगन गर्न निर्देशन

काठमाण्डौ । बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई बिमाशुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ ।  समितिले बिहीबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै अर्थ मन्त्रालयबाट आएको निर्देशन बमोजिम कोभिड १९ संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिका नभएकोले संक्रमणका कारण प्रभावित जीवन बिमा सम्बन्धी बिमाशुल्क संकलन...

16454172591200x120.gif

महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर?

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख...

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्दै

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा जारी गर्न लागेको रु.६० करोड  प्राथमिक निष्कासनलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । ...

हकप्रदका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शतप्रतिशत हकप्रद सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँ कायम गरिएको छ। अब...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ।  यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो...

गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि बिहीबार (फागुन २२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (फागुन २१ गते) सम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य...

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ।  प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी...