जीवन बीमा


बैवाहिक वर्षगाँठमा श्रीमतीले दिइन् ५० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा तानसेन ९ पाल्पाकी अविता नेपालीले बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छन् । अविताले उपहार स्वरुप सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ५० लाख बीमाङ्क रकमको सिटिजन जिवन शुभारम्भ पोलिसी...

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर,चिफ अल्टरनेट सेल्स,रिइन्स्योरेन्स डिपार्टमेन्ट,एजेन्सी ट्रेनिङ हेड,रिजिनल म्यानेजर/ब्रान्च म्यानेजर,अफिसर(सीईओ अफिस)र असिस्टेन्ट पदका लागि कर्मचारी...

जीवन बीमा कम्पनीहरुद्वारा ५८.२६ अर्ब नविकरण बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५८ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५८ अर्ब २६ करोड ९७ लाख ८२ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।  यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

1663308665norvic-gif.gif

सिटिजन लाइफद्वारा रुपन्देहीको फर्साटिकरमा शाखा विस्तार

रूपन्देही। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर  भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,तालिम बिभाग प्रमुख कुबेर पाठक र स्थानीय समाजसेवी...

रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले टे«नी,ब्रान्च म्यानेजर,कम्प्ल्यान्स एण्ड कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ पदका लागि कर्मचारी माग गरेको हो ।   इच्छुक आवेदकले फागुन २० गतेसम्म आवेदन दिनुपर्नेछ ।  ...

एक महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १० अर्ब बढी,कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामात्रै १० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै १० अर्ब ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  माघ महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स...

16454172591200x120.gif

सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा द्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी  पाल्पा शाखाद्वारा एक कार्यक्रम  बिच  लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै  बीमा ब्यवसाय प्रबर्द्धनमा  योगदान गरेका पाल्पा शाखाका २५ जना  लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर  सम्मान गरिएको शाखाले जनाएको छ  ।  कार्यक्रममा कम्पनीका...

एशियन लाइफद्वारा रु.२० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमितका परिवारलाई  २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीको बिर्तामोड शाखाले स्वर्गीय बीमित भिम प्रसाद पौडलको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बिर्तामोड शाखा प्रमुख दुर्गा...

माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २३ अर्ब बढी,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । माघ महिनाको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा २३ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैया कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  बीमा समितिको उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ६ गते काठमाण्डौमा रहेको रेडिसन होटलमा  बिहानको ११ बजे सभा आयोजना हुनेछ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा...

माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुद्वारा ८१.३० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८१ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

ज्योति लाइफ इन्स्योरेन्समा ६ जना सञ्चालक चयन

काठमाण्डौ । ज्योति  लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक चयन भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा ६ जना निर्वारोध चयन भएका हुन् ।  निर्विरोध चयन हुनेमा संस्थापक सेयरधनी(समूह क)बाट ४ जना र सर्वसाधारण सेयरधनी(समूह ख)बाट २ जना सञ्चालक रहेका छन् ।  संस्थापक सेयरधनीका...

एलआईसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी)नेपाललेमृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार थापाको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।  उक्त दाबी रकम एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका बुबा ताराबहादुर थापालाई रकम...

नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

काठमाण्डौ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) अन्तर्गत दोस्रो तह कोर्ट अफ द टेबल (सीओटी) मा २०२०/२१ र २०२१/२२ मा लगातार दुई वर्ष नेपाल लाइफ इन्स्योरेन्स  कोटेश्वर शाखाका अभिकर्ता दीपक थापा छनोट हुन सफल भएका छन्।  कोटेश्वर शाखामा बुधबार एक कार्यक्रमबीच शाखा...

एलआईसी नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)को वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(फागुन ११ गते)कम्पनीको १९ औँ वार्षिक साधारण सभा नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो । उक्त बैठकमा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६...