निर्जीवन बीमा


हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो ।  उनलाई फागुन १ गतेदेखि लागूहुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा सामान्य वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

एभरेष्ट इन्स्योरेन्सद्वारा २७.७४ करोड बीमाशुल्क आर्जन,नाफा १९.२० प्रतिशतले घट्यो

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १९ करोड ४० हजार २६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफा दुवैमा गिरावट

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ करोड ५४ लाख ३१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

सगरमाथा इन्स्योरेन्सको मुनाफामा झिनो वृद्धि,दाबी भुक्तानी २५.७१%ले बढ्यो

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६९ करोड २० लाख ७४ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ४० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य ...

16454172591200x120.gif

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट ९.५२३८१ प्रतिशत बोनस सेयर र ०.४७६१९ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

आइएमई जनरलको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज(माघ २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले १०ः४...

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ४०%,लघुबीमाको सबैभन्दा कम

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको अधिकांस हिस्सा मोटर बीमा व्यवसायले ओगटेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार पुस महिनामा २० वटा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरुबाट संलकन गरेको कुल बीमाशुल्कमा करीब ४० प्रतिशत(३९.५४) हिस्सा मोटर बीमाले ओगटेको छ ।  पुस महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले...

आइएमई जनरलको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने भोलि(माघ २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले १०ः४...

निर्जीवन बीमा कम्पनीहरुद्वारा १४.८५ लाख बीमालेख जारी,कनु कम्पनीको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १४ लाख बढी बीमालेख जारी गरेका छन् । यो अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ बीमालेख जारी गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै बीमालेख नेको इन्स्योरेन्सले जारी गरेको छ ।  कम्पनीले यो अवधिसम्ममा १ लाख ४७ हजार ३८१ बीमलेख जारी...

पुसको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा १९.९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्ममा १९ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स...

सानिमा जनरलको मुनाफा ९५.६५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ७३.२८%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

जनरल इन्स्योरेन्सको मुनाफा ५६.२०%ले वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा १२.७५ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ९७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो।  समीक्षा...