arun valley hydropower ltd

अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष न्यौपानेद्वारा राजीनामा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष रमेशप्रसाद  न्यौपानेले राजीनामा दिएका छन्। उनको राजीनामा आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।  बैठकले आजैबाट लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ।     ...

हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावरले तय गर्यो बुक क्लोज मिति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आउँदो चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै हकप्रद सेयर खरिदका लागि योग्य...

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई आज(फागुन २५ गते) हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो।  सेबोनले कम्पनीलाई १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको...

1663308665norvic-gif.gif

अरुण भ्यालि हाइड्रोपावरको सेयरमूल्य समायोजन,प्रति कित्ता कति ?

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले अरुण भ्यालीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता २३४ रुपैयाँ...

अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  कम्पनीले भोलि(मंसिर २६ गते) बुक क्लोजको मिति तय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांस र सभामा भाग लिनका लागि योग्य हुनेछन्।  कम्पनीको मंसिर...

अरुण भ्यालि हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा आउँदो पुस ८ गते बुधबार डाकेको हो।  बैठकको निर्णय अनुसार उक्त सभा कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप...

16454172591200x120.gif

अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीको आज(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्तावका साथै हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो।  गत वर्षको खुद मुनाफासहित...

सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै अरुण भ्यालि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातको कुल ९९ करोड ८३ लाख रुपैयाँ बराबरको...