cash dividend deposited in dmat account

एनआईबिएल समृद्धि फन्ड–१ को ३५% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनआईबिएल समृद्धि फन्ड–१ को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको ३५...