cell pay

सेलपे वालेटको दोस्रो चरणको योजना सुरु

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवालाई वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारका क्रममा दोस्रो चरणको योजना सुरु गरेको छ।  योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १०५ क्यासब्याक ९रु। ५०० सम्म र मोबाइल टपअपमा ४५ क्यासब्याक तुरुन्तै पाउन सक्ने कम्पनीले जनाएको छ। यो योजना यही...

महालक्ष्मी लाइफका ग्राहकले सेलपेबाटै बिमा प्रिमियम तिर्न सक्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर...