dividend proposal

हिमालयन डिष्टलरीद्वारा लाभांस वितरणको प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ ।  हिमालयन डिष्टलरी लिमिटेडले सतप्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस...

बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेड(बीओके)ले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३...

आशा लघुवित्तद्वारा बोनस सेयर र नगद लाभांस प्रस्ताव

काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ ।  संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरिएको छ ।  प्रस्तावित लाभांस...

1663308665norvic-gif.gif

आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापूजिँ ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५...

नेको इन्स्योरेन्सद्वारा ८.४२% नगद लाभांश वितरणको प्रस्ताव

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  पुस २० गते साँझ बसेको कम्पनीको संचालक समितिको ३८४ औं बैठकले लाभांशमा लाग्ने करसहित कुल ८.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...