first insurance income

कुन जीवन बिमा कम्पनी कति बलियो ? हेरौं प्रथम बिमाशुल्क आर्जनका आधारमा गरिएको विश्लेषण

काठमाण्डौ । देशका १९ वटा जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ३८० करोड प्रथम बिमा शुल्क आर्जन गरेका छन् ।  जीवन बिमा कम्पनीहरुको विजिनेश ग्रोथलाई मापन गर्ने एक महत्वपूर्ण सूचक प्रथम बिमा शुल्क आर्जन हो । यसले कुन कम्पनीले नयाँ विजिनेशमा कुन स्तरको ग्रोथ गरेको छ भन्ने देखाउँछ । अर्थात, कुन कम्पनीले नयाँ विजिनेश कति ल्यायो...