gandaki province

गण्डकी प्रदेशका सबै नागरिकको 'स्वास्थ्य बीमा'

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको 'स्वास्थ्य बीमा' गर्ने तयारी गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न रु दुई करोड छुट्याइएको उल्लेख छ। अपाङ्ग, असहाय, अशक्त, गर्भवती,...