gurans life insurance limited

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख पूर्नजागरण गर्दा लाग्ने ब्याज छुटको म्याद थप

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको म्याद थप गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको थियो। अब भने कम्पनीले यस्तो छुट असार १० गतेसम्म प्रदान गरिने जनाएको छ ।   कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको...

प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बन्ने

काठमाण्डौ । तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको छ ।   युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने मर्जर सम्झौता भएको हो ।  मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा...

1663308665norvic-gif.gif

गुराँस लाइफको मुनाफामा २६.१९%को वृद्धि,बीमाशुल्क आर्जन २१.९९%ले घट्यो

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २१.९९ प्रतिशतले कम हो। अघिल्लो आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको जनाएको छ।  कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत ब्याज...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा...

16454172591200x120.gif

गुराँस लाइफद्वारा रु.१० लाख घातक रोग दाबी भुक्तानी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले डडेल्धुराका बहादुर सिंह कार्कीलाई घातक रोगबापतको १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।  घरको सिंढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेर उपचार गराईरहेका कार्कीलाई कम्पनीले घातक रोगबापतको दाबी भुक्तानी गरेको हो । ...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मानित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ। पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन...

गुराँस लाइफद्वारा विभिन्न पदका लागि कर्मचारी माग

काटमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले ब्रान्च म्यानेजर÷सब ब्रान्च म्यानेजर,जुनियर अफिसर/सिनियर अफिसर,मार्केटिङ(ट्रेनि असिस्टेन्ट,जुनियर असिस्टेन्ट,सिनियर असिस्टेन्ट) र क्लेम,अकाउन्ट...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा आवधिक तथा परिपक्व भएका बीमालेखको दाबी भुक्तानी लिन आग्रह

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवधिक तथा परिवक्व भएका बीमालेखको दाबी भुत्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट विभिन्न जीवन बीमा योजना अन्तर्र्गत बीमालेख लिएका तर बीमा योजना बमोजिमको आवधिक रकम तथा परिपक्व भुक्तानी लिन बाँकी बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको...

गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुढानिलकण्ठस्थित नवयुवा बाल सुधार समाजका अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले सुधार समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए  ।  बुढानिलकण्ठ नगरपालिका वडा नं।...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत  सम्पन्न भएको हो ।  सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर १० गते)आयोजना हुन गईरहेको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत आयोजना हुन गईरहेको हो ।  सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर...

गुराँस लाइफको खुद बीमाशुल्क आर्जन १०.३०%ले घट्यो, मुनाफामा समेत गिरावट

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ८६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ९६ करोड २४ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै समिक्षा...

गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईको राजीनामा स्वीकृत गरेको हो ।  उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज १९ गते राजीनमा दिएका थिए । सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा...