ime life insurance company ltd

आइएमई लाइफद्वारा २.३७ अर्ब बीमाशुल्क आर्जन,जीवन बीमा कोषको आकार ७०%ले बढ्यो

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३७ करोड ९२ लाख ४ हजार ८७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २८.५२ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आइएमई लाइफद्वारा २.३७ अर्ब बीमाशुल्क आर्जन,मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३७ करोड ९२ लाख ४ हजार ८७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २८.५२ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न भएको हो। सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै साथै अन्य कुनै...

1663308665norvic-gif.gif

आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।   बैठकले आगामी वैशाख १४ गते बुधबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको र्याडिसन होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा आईपीओ...

आइएमई लाइफमा रोजगारको आवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातवटै प्रदेशका का लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले बागमति र गण्डकी प्रदशेका लागि स्टेट बिजनेश हेड(२ जना),नेपालगंज र धनगढीका लागि एरिया ब्रान्च म्यानेजर(२)जना, वित्त विभागका लागि दक्ष तथा अर्धदक्ष सीए(२)जना,माइक्रो इन्स्योरेन्स सेल्सका लागि टीम लिडर(१...

आइएमई लाइफद्वारा नयाँ मस्कट सार्वजनिक

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मस्कट सार्वजनिक गरेको छ ।  कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट सार्वजनिक गरेका हुन् । उक्त मस्कट रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा...

16454172591200x120.gif

आइएमई लाइफद्वारा नयाँ बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि...

आइएमई लाइफद्वारा ब्रान्च म्यानेजर पदका लागि आवेदन माग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका ३४ वटा शाखा कार्यालयहरुमा ब्रान्च म्यानेजर माग गरेको हो ।  कम्पनीले प्रदेश नं. १ को काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ, प्रदेश नं. २ को कलैया, बागबजार, राजधानी, र कंचनपुर, बागमती प्रदेशको...

आईएमई लाइफद्वारा सुर्खेतमा एएमएलरसीएफटी तालिम सम्पन्न

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियायाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा सम्पन्न गरेको छ। यही पुस ७ देखि ९ गतेसम्म भएको तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी...

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा, थप सुविधासहित नयाँ स्वरुपमा

काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ। आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने विश्वास कम्पनीले लिएको छ। लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो...

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले मृतक बीमितको परिवारलाई २ मृत्यु दाबीबापतको रकम प्रदान गरेको हो ।  कम्पनीले मृतक बीमित लक्ष्मण कुमार थापाको परिवारलाई २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।  मृतक बीमित थापाको कोरोना संक्रमणका कारण गत वैशाख २२...

आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, जीवन बीमा कोषको आकार १ अर्ब माथि

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ७३ करोड २८ लाख २७ हजार ७५७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९९.३१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड करोड ११ लाख ६५ हजार ७०५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

आइएमई लाइफद्वारा रु. २५ लाख घातक रोग बीमांक रकम भुक्तानी

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बीमांक रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. ३ हेटौँडा शाखा कार्यालयले २५ लाख घातक रोग बीमांक रकम भुक्तानी गरेको हो ।  वि.सं. २०७६ माघ २९ गते आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी बीमांक रकम २५...

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले डिपार्टमेन्ट हेड पदमा रोजगारी आवेदन माग गरेको हो । कम्पनीले यो पदमा एक जना माग गरेको हो ।  यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक गरेको हुनुपर्नेछ भने स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइनेछ । यो क्षेत्रमा पहिले कार्यानुभव भएकालाई प्राथमिकता...

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको ७ प्रतिशत बोनस सेयर ७ लाख ५७ हजार ५०० कित्ता हुने आउँछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांस गरी...