jeevan deep beema yojana

युनियन लाइफले ल्यायो 'जीवन दीप' बीमा योजना, सस्तो र उत्कृष्ट भएको दाबी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ।  कम्पनीले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो। कम्पनीले बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन...