lic insurance

एलआईसीको खुद बिमा शुल्क साढे ७ अर्ब माथि, जीवन बिमा कोषमा २५.४८%को बढोत्तरी

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा गत वर्षको यही अवधिसम्मको तुलनामा ३२.४१ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले ५ अर्ब ७८  करोड रुपैयाँमात्र खुद...

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपाल) लिमीटेडको विषयमा आएका समाचारहरुको सो कम्पनीले खण्डन गरेको छ ।    एक विज्ञप्ति जारी गर्दै कम्पनीले एलआइसी इण्डियासँग नेपालको कम्पनीलाई जोडेर गलत तथ्यको आधारमा नियतवश समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।   ‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा...

एलआईसी संकटमा, नेपालीको अर्बौं रुपैयाँ पनि डुब्ने खतरा

काठमाण्डौ । भारतको सरकारी बिमा कम्पनी एलआईसीका लगानीकर्ताहरु यतिखेर जोखिममा रहेका छन् । पछिल्लो पाँच वर्षमा यो कम्पनीको नन परफर्मिङ एसेट्स (एनपीए) अर्थात खराब सम्पत्ति दुईगुनाले बढेको छ । कम्पनीले हालै जारी गरेको वित्तीय प्रतिवेदनअनुसार सन् २०१९ मार्चसम्म एनपीएको आँकडा लगानीको अनुपातमा ६.१५ प्रतिशतले बढेको छ । जब कि सन् २०१४/१५ मा...

1663308665norvic-gif.gif