machhapuchhre bank ltd

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई बैंक सञ्चालक समितिको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।   ...

माछापुच्छ्रे बैंकद्वारा वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगन्जको पवित्रस्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भिजा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ।  आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस...

1663308665norvic-gif.gif

माछापुच्छ्रे बैंकका सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। बैंकका सञ्चालक गोपिकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरिएको हो।  बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको ४४० औँ बैठकले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो।     ...

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(पुस २) गते आयोजना हुन गईरहेको छ ।  बैंकको यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा आज पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत हुन गईरहेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि कात्तिक ६ गते तय गरिसकेको २२ औं वार्षिक...

माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा आउँदो पुस २ गते आयोजना हुने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा आउँदो पुस २ गते आयोजना हुने भएको छ ।  बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा पुस २ गते पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत गर्ने निर्णय गरेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण...

16454172591200x120.gif

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको हो।  शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो ।  बैंकले...

माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्कट एक्सेन्ज(नेप्से)ले आज(बिहीबार) बैंकको सेयरमूल्य समायोजन गरेको हो।  गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएपछि बैंकको प्रतिकित्ता सेयर २३१.७१ रुपैयाँ कायम भएको...

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए।  लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आज...

माछापुच्छ्रे बैंकद्वारा लाभांस घोषणा, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।  बैंकको बिहीबार बिहान ११ः३० बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक २०७६र७७ को खूद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश अन्तर्गत बैंकले ७।०३ प्रतिशत बोनस सेयर र ३.३७...