machhapuchhre krity capital ltd

माछापुच्छ्रे कृति क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १० गते बुधबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको एम्बेस्सी रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...