mahalaxmi life insurance

म्याग्दीको नारच्याङमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन्। लक्ष्मण आचार्यद्वारा...

महालक्ष्मी लाईफको विशेष साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका थिए । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गर्नु भएको सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी...

महालक्ष्मी लाइफले डाक्यो विशेष साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख २५ गते आइतबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको होटल हुकुम दरबारमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पूँजी...

1663308665norvic-gif.gif

महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । बैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको...

गुल्मीको रेसुंगामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टुका १२० विद्यार्थीको सहभागिता थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु...

16454172591200x120.gif

महालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखार उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण...

महालक्ष्मी लाइफमा रोजगारको अवसर

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अफिसर(अकाउन्ट÷फाइनान्स र रिसर्च एण्ड डेभलपमेन्ट विभाग)र ट्रेनी असीस्टेन्ट(अकाउन्ट,फाइनान्स,एजेन्सी,अन्डरराईटिङ,मार्केटिङ र आइटी विभाग)पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनी केन्द्रिय कार्यालयका लागि यी पदमा कर्मचारी माग गरेको हो । अफिसर...

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमअन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो। कलेजका प्राधानाध्यापक...

महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासनकर्ता बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटललाई नियूक्त गरेको हो ।  यस सम्बन्धमा भएको समझदारीपत्रमा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार भट्टराई र...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ ।  अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा आज(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा भोलि(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को...

महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो,नाफामा सामान्य वृद्धि

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ६७ करोड ९१ लाख ९१ हजार २७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४३.३६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

जन्मदिनको अवसरमा छोराले दिए बुवालाई बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा...