neco insurance

नेको इन्सुरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...

नेको इन्स्योरेन्सद्वारा ८.४२% नगद लाभांश वितरणको प्रस्ताव

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ८.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  पुस २० गते साँझ बसेको कम्पनीको संचालक समितिको ३८४ औं बैठकले लाभांशमा लाग्ने करसहित कुल ८.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...