nepal bank ltd

नेपाल बैंकको सञ्चालकमा ३ जना निर्वाचित

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा ३ जना सञ्चालक निर्वाचित भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न ६१ औँ वार्षिक साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम बमोजिम मतदान प्रक्रिया सम्पन्न भई विवेक शमशेर ज.ब.रा, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठ निर्वाचित भएका...

नेपाल बैंकको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३७१...

नेपाल बैंकको वार्षिक साधारण सभा आउँदो पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६१ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आउँदो पुस २९ गते काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

1663308665norvic-gif.gif

नेपाल बैंकको सञ्चालकबाट ज्ञवाली बिदा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक गंगा प्रसाद ज्ञवाली सञ्चालकबाट बिदा भएका छन् ।  ज्ञवाली नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए ।   बैंकको नियमावली सम्बन्धी साविकको व्यवस्थामा विशेष साधारण सभाबाट संसोधन भई नेपाल सरकारको तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना र स्वतन्त्र...

नेपाल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण अनुसारको सेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १६ प्रतिशत लाभांस...

यी मुख्य अजेन्डासहित आज नेपाल बैंकको विशेष साधारणसभा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा आज सोमबार आयोजना हुन गइरहेको छ। यो साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चारजना सञ्चालकबाट...

16454172591200x120.gif

नेपाल बैंकद्वारा विशेष साधारणसभा आह्वान, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले यहि असोज १९ गते सोमबारका दिन विशेष साधारणसभा डाकेको हो ।  बैंकको यो साधारणसभा भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत गरिनेछ ।  सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा बैंक...