nepal life insurance

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन्।   जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत...

बजारको ब्लुचिपद्वारा लगानीकर्तालाई धोका, मुद्दति निक्षेपको ब्याजदरभन्दा कम लाभांश घोषणा

काठमाडौं । सेयर बजारको ब्लुचिप कम्पनी मानिने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योपटक लगानीकर्तालाई निराश बनाउने गरी लाभांश घोषणा गरेको छ ।  कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो पटक नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८...

कनेक्ट आइपीएस मार्फत पनि नेपाल लाइफको प्रिमियम तिर्न मिल्ने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ ।  कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।  कम्पनीको...

1663308665norvic-gif.gif

नेपाल लाइफको डिजिटल क्यालेण्डर सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट  https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU...

कोरोना कोषमा नेपाल लाइफका तर्फबाट रु. १ करोडको चेक हस्तान्तरण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण...

कोरोना कोषमा नेपाल लाइफको रु. १ करोड सहयोग

काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण...

16454172591200x120.gif

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।  म्याचुुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन...

'कान्छा सीइओ' विवेक झाको नेतृत्वमा नम्बर वान बनेको एनएलआइसी

काठमाडौँ । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा हुनुहुन्थ्यो । प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले उहाँकै नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा...

नेपाल लाइफः बिमा शुल्क आर्जनमा ३२.७९% र जीवन बिमा कोषमा ३६.७५% को छलाङ

काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामै करिब १४ अर्ब बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले समीक्षा अवधिमा १३ अर्ब ९१ करोड बढी बिमा शुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको यही तुलनामा कम्पनीले १० अर्ब ४७  करोड मात्र बिमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीले बिमा शुल्क आर्जनमा ३२.७९...

नेपाल लाइफका १५०० बढी अभिकर्ता काठमाण्डौमा, चालु आबमा संख्या दोब्बर बनाउने सीइओको घोषणा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ आयोजना गरेको छ ।  सो कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।  आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा...

नेपालको बीमा व्यवसायमै सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ सम्मानित

काठमाण्डौ ।  आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले...

नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो ।  देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा...

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ ।  उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम...

नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

काठमाण्डौ । जीवन बिमामध्येकै टप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा नेपाल लाइफले १५ अर्ब ९८ करोड खूद बिमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ५२ करोड ३२...