nepal stock exchange

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.७६ अंकले घटेर २ हजार ३३ को विन्दुमा झरेको छ ।   नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ, भने बाँकी ८ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०३...

सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

बिमाको दबदबा कायम भएकै दिन ६ कम्पनीले गुमाए, कमाउने कुन कुन ?(सूचिसहित)

काठमाण्डौ । साताको तेश्रो कारोबार दिन मंगलबार बिमा कम्पनीका सेयरमूल्यमा चमक आयो । धेरै कारोबार गर्ने कम्पनीको १० शीर्ष स्थानमा बिमा कम्पनीहरुकै दबदबा रह्यो भने धेरै कमाउने १० कम्पनीको सूचिमा पनि ४ स्थान बिमा समूहले नै कब्जा गरे ।  कोरोना संक्रमणको दर बढेसँगै देशका अन्य क्षेत्र डामाडोल भएको अवस्थामा समेत बिमा कम्पनीहरुको व्यापारमा...

1663308665norvic-gif.gif

बजारमा बुलिस ट्रेण्ड, बीमामा उछाल

काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार पनि बिमा कम्पनीको सेयरमा बुम बुमको अवस्था देखिएको छ ।  आज पनि दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो । आज जीवन बीमा कम्पनीको परिसूचक १६२.८७ अंकको वृद्धि हँुदै ८८५६.९३ को उचाईमा पुग्यो ।  त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक १२८.६९ अंकको बढोत्तरीसंगै ७०९७.२२ बिन्दुको उचाईमा...

बीमाका लगानीकर्ता मालामाल, कुन कम्पनीको मूल्य कति बढ्यो ?(सूचिसहित)

काठमाण्डौ । सेयरको कारोबार हुने दोश्रो बजारमा उछालको अवस्था देखिएको छ । बुलिस गतिमा कुद्न थालेको बजारमा बिमा कम्पनीका सेयरहरुले समेत लगानीकर्ता मालामाल बन्न थालेका छन् ।  सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १४३१.६० को विन्दूमा पुग्दा कारोबार रकममा उछाल आई २ अर्ब १३ करोड माथि पुगेको छ।  बजार परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको...

साताको पहिलो दिन बीमा कम्पनीहरुको उत्साहप्रद प्रदर्शन, यी कम्पनीका सेयरधनी भए मालामाल

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको दोस्रो बजारमा कारोबार उत्साहप्रद रह्यो। आज दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १७३.८४ अकंको वृद्धि हुदै ८६९४.०६ को उचाई पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक २३३.२२ अंकको बढोत्तरीसंगै ६९६८.५२ बिन्दुको उचाई पुग्न सफल...

16454172591200x120.gif

सेयरको माग वृद्धि भएको दिन बीमा कम्पनीहरुको सन्तोषजनक प्रर्दशन

काठमाण्डौ । बढ्दो बजारमा बीमा कम्पनीका सेयरहरु चम्कीएपछि साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ६.२८ अंकले बढेको छ। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक ५६.८२ अंकले बढ्दै ८५२०.२२ को उचाइमा पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ३२.४१ अकंको वृद्धिसंगै...

बिमा कम्पनीहरुको बाउन्सब्याक, दुवै समूहमा उछाल आउँदा नेप्सेमा सुधार

काठमाण्डौ । घट्दो बजारमा बिमा कम्पनीका सेयरहरु चम्किएपछि साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.७५ अंकले बढेको छ ।  अघिल्लो दिन बिमा कम्पनीहरुको प्रदर्शन निराशाजनक रहे पनि अवस्थामा यूटर्न भई सोमबार भने जीवन बिमा र निर्जीवन बिमा उपसमूहका कम्पनीहरुको सेयरमा चमक देखियो ।  यो दिन धेरै कमाउने कम्पनीको सूचि तथा धेरै कारोबार...

बिमा कम्पनीको ओपनिङ निराशाजनक, टर्नओभरको शीर्ष १० मा ३ स्थान कब्जा

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बिमा र निर्जीवन बिमा कम्पनीको दोस्रो बजार कारोबार निराशाजनक रह्यो । यो दिन जीवन बिमा र निर्जीवन बिमा, दुवै उपसमूहको परिसुचमा उच्च गिरावट आयो ।  आज जीवन बिमा कम्पनीको परिसूचक ७६.८७ अकंको गिरावट आउँदै ८४३९.६९ मा सीमित हुन पुग्यो । त्यस्तै निर्जीवन बिमा कम्पनीको परिसूचक ४९.१८ अकंले घटी ६६०३.३६ बिन्दुमा...