nica asia bank

दुई वर्षदेखि लाभांश नबाँडेको एनआइसी एशियाको इपीएस लोभलाग्दो, निस्क्रिय कर्जा ०.६१% मा सीमित

काठमाडौं । पूँजीकोष अनुपात सम्बन्धी केन्द्रीय बैंकको व्यवस्थाका कारण २ वर्षदेखि लाभांश बाँड्न नसकेको एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण लोभलाग्दो देखिएको छ ।  दुई वर्षको लाभांश बाँड्न नपाएको यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) र रिटर्न अन इक्वीटी(आरओई) बैंकहरुमध्येकै लोभलाग्दो बनेको...