nlg insurance

एनएलजीको हकप्रद भर्न पाउनु भएन ? आयो यस्तो सूचना

काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।  कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय...

एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रद केही समयका लागि स्थगित

काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ।  यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो...

1663308665norvic-gif.gif

एनएलजी इन्स्योरेन्सले रु. १ अर्ब चुक्तापुँजी पुर्याउन ६०% हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब चुक्ता पुँजी पुर्याउन ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीको हिजो बुधबार काठमाण्डौमा सम्पन्न तेस्रो वार्षिक साधारणसभामा कम्पनी विमलप्रसाद वाग्लेले छिटै हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएका हुन् । अध्यक्ष वाग्लेले हकप्रद सेयर जारी गर्न स्वीकृतिका...