prabhu life insurance

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो। उनलाई जेठ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो।  कम्पनीले गत वैशाख २२ गते प्रसाईलाई...

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई,स्वीकृतिका लागि बीमा समितिमा पेस

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाईलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत भएपछि  लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।  समितिले प्रसाईलाई कम्पनीको सीईओमा नियुक्तको प्रस्तावलाई स्वीकृतीका लागि...

प्रभु लाइफका नवनियुक्त अध्यक्ष सुभाष अमात्यद्वारा सपथ ग्रहण

काठमाण्डौ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष अमात्ले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आज सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणसँगै आज उनले कार्यभार सम्हालेका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले संस्थापक सेयरधनीहरुबाट...

1663308665norvic-gif.gif

प्रभु लाइफमा २ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ६ गते बसेको चौथो वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूह ख बाट २ जना सञ्चालक निर्वाचित भएका हुन् ।  निर्वाचित हुने सञ्चालकमा शैकर गौतम र दिपक पाण्डेय रहेका छन् ।   ...

प्रभु लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई...

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ६ गते)आयोजना हुँदैछ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा  बिहानको ११ बजे सभा आयोजना हुन लागेको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा...

16454172591200x120.gif

प्रभु लाइफका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रुमुख कार्यकारी अधिकृत(सीईओ) नारायण प्रसाद पौडेलको राजीनामा स्वीकृत गरिएको छ । उक्त राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।   पौडेलले सञ्चालक समितिसमक्ष गत फागुन १ गतेदेखि लागूहुने गरी राजीनामा पेस गरेका थिए । उनी वि.स २०७४ साउन १ गते...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ६ गते काठमाण्डौमा रहेको रेडिसन होटलमा  बिहानको ११ बजे सभा आयोजना हुनेछ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा...

प्रभु लाइफको बीमाशुल्क आर्जन ६४.६४%ले वृद्धि,मुनाफामा भने गिरावट

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु  आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ लाख ७६ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ६० करोड ९९ लाख २९ हजार ४८२ रुपैयाँमा सीमित...

इक्रा नेपालद्वारा प्रभु लाइफको रेटिङ पुनःपुष्टि

काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्व...

प्रभु लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाकालको चौँथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले वि.स २०७४ मंसिर २८ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्सको नामबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । यसअघि कम्पनी स्टार लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट परिचित थियो...

प्रभु लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल, बीमाशुल्क आर्जन २०.७८%ले बढ्यो

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड ३ लाख ७९ हजार ४४४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १५ करोड ९४ लाख ३५ हजार ५७५ रुपैयाँमा सीमित...

प्रभु लाइफको मुनाफा १४८.३४%ले वृद्धि, बीमाशुल्क आर्जनमा समेत उछाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ८४ लाख ६० हजार ८१८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५० करोड ४८ लाख ४४ हजार ८२७ रुपैयाँमा सीमित...

प्रभु इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले(वैशाख २६ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीको गत माघ २९ गते बसेको सञ्चालक समितिको...

आजदेखि खुल्यो प्रभु लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  गत शुक्रबार नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य...