prime life insurance

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर?

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख...

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...

प्राइम लाइफको बिमाशुल्क आर्जनमा २३.३१% को वृद्धि, एक लाखले घट्यो बिमालेखको संख्या

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ४३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले बिमा शुल्क आर्जनतर्फ कम्पनीले २३.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ।  अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १७...

1663308665norvic-gif.gif