profit increased

रिलायन्सको नाफा ४८.४५% ले बढ्यो, बीमाशुल्क आर्जन रु. १.३६ अर्ब

काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७५/७६ को यही अवधिसम्म कम्पनीले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थ...